Slide background
Slide background
Slide background

Ms. Sunita Danuwar, Chairperson and Founder Member of Shakti Samuha has honored by World Women Leadership Congress Award

Ms. Sunita Danuwar, Chairperson and Founder Member of Shakti Samuha has honored by World Women Leadership Congress Award in Mumbai, India.

 

शक्ति समुहको संस्थापक सदस्य तथा वर्तमान अध्यक्ष श्री सुनिता दनुवार वल्र्ड वुमन लिडरसिप कंग्रेस अवार्डवाट सम्मानित हुनुभएको छ ।

बिभिन्न विधामा सफलता हातपारेका र नेतृत्व तहमा रहेका विश्वका एक सय विस महिलाहरुलाई प्रदान गरिएको उक्त अवार्ड सामुहिकरुपमा सुनिताले पनि पाएकि हुन । वल्र्ड वुमन लिडरसिप कंग्रेस अवाडर्, वल्र्ड सिएसआर कांग्रेसको रणनैतिक साझेदार हो । आज (बान्द्रा) मुम्वईमा आयोजित उक्त कार्यक्रममा अवार्ड कार्यक्रम तथा प्यानल छलफल कार्यक्रमको परिचय दिदै उक्त फाउण्डेसन तथा वल्र्ड सिएसआर डे का संस्थापक डा. आर.एल. भाटियाले कार्यक्रमकोे सञ्चालन गरेका थिए ।  नेपाल,भारत, बंगालादेस, अफगानिस्तान, केन्या, मलेसिया, ईन्डोनेसिया, हंङ्गकङ्ग लगायतका विभिन्न देसका सफल महिला हरुले उक्त अवार्ड प्राप्त गरेका छन ।

 

www.worldwomenleadershipcongress.org